आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ २८ । आज २०८० माघ २८ गते आइतबार, तद्अनुसार ११ फेब्रुअरी, २०२४ । आज माघ शुक्लपक्ष द्वितीया, नक्षत्र–शतभिषा, योग–परिघ, करण– वालव, चन्द्रराशि–कुम्भ, सूर्योदय बिहान–६ः४७ बजे, सूर्यास्त– साँझ १७ः५१ बजे ।

आजको राशिफल

मेष: शेयर मार्केटबाट लाभ हुनेछ । यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनेछ ।

वृष: विवादलाई नबढाउनु होला । फजूल खर्च हुनेछ । लेन–देनमा हतार नगर्नु होला ।

मिथुन: यात्रा लाभदायक रहने छ । रोकिएको धन प्राप्त हुनसक्छ । लाभमा वृद्धि हुनेछ ।

कर्कट: कुनै ठूलो काम गर्ने तीव्र इच्छा जाग्ने छ । आर्थिक उन्नतिको योजना बन्ने छ । व्यापार लाभदायक रहने छ ।

सिंह: धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थयात्राको योजना बन्ने छ । जागिरमा प्रभाव बढ्ने छ ।

कन्या: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । बनिसकेको काममा वाधा आउने छ । चिन्ता तथा तनाव रहने छ ।

तुला: कानूनी वाधा हटेर लाभको स्थिति बन्ने छ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । व्यापार लाभदायक रहने छ ।

वृश्चिक: उन्नतिको मार्ग प्रशस्त हुनेछ । समयको अनुकूलताको लाभ लिनु होला । प्रसन्नता रहने छ ।

धनु: कानूनी वाधा आउने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । रचनात्मक कार्य सफल रहने छ ।

मकर: कुनै ठूलो वाधा पैदा हुनसक्छ । विवादलाई नबढाउनु होला । लाभको अवसर टर्नेछ ।

कुम्भ: लाभको अवसर हात पर्नेछ । मेहनतको फल पाइने छ । मान–सम्मान पाइने छ ।

मीन: पुराना साथीहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । आत्मसम्मान बनिरहने छ ।

Published Date: 11 February 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न