लगातर विकेटसँगै नेपाल खेलमा फर्कंदै

लगातर विकेटसँगै नेपाल खेलमा फर्कंदै : Icon Khabar

काठमाडौं, माघ २७ । कप्तान रोहितकुमार पौडेलले लगातार २ विकेट लिएसँगै क्यानडाविरुद्ध जारी दोस्रो ओडीआईमा नेपाल खेलमा फर्किएको छ ।

टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेपनि नेपालले लगातार विकेट लिँदै खेलमा फर्कने संकेत दिएको छ । ४० ओभरको समाप्तिमा क्यानडाले ६ विकेट गुमाएर २ सय १५ रन जोडेको छ ।

ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए । पहिलो विकेटका लागि यी दुईले ९४ रन जोडेका थिए । १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

Published Date: 10 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास