आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ २७ । आज २०८० माघ २७ गते शनिबार, तद्अनुसार १० फेब्रुअरी २०२४ । आज माघ शुक्ल प्रतिपदा, वरियान किंस्तुघ्न धनिष्ठा, ११४४ सिल्लाथ्व पारु, सोनाम ल्होछार, श्रीबल्लभ जयन्ती, सूर्योदय बिहान ६ः४५ बजे, सूर्यास्त साँझ १७ः५१ बजे ।

आजको राशिफल

मेष: व्यावसायिक यात्रा सफल रहने छ । लगानीको सुखद परिणाम आउने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

वृष: अप्रत्याशित खर्च बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला । पारिवारिक चिन्ता रहने छ ।

मिथुन: लाभको अवसर हात पर्नेछ । भाग्यको साथ रहने छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कर्कट: नयाँ योजना बन्ने छ । नयाँ व्यापारिक अनुवन्ध हुनेछ । धनार्जन हुनेछ ।

सिंह: पूजा–पाठमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । परिवारसंग समय राम्ररी बित्ने छ ।

कन्या: बोलीमा हल्का शब्दको प्रयोगबाट बच्नु होला । कुनै व्यक्तिसंग बिना कारण विवाद हुनसक्छ । धनलाभको अवसर प्राप्त हुनेछ ।

तुला: शत्रु परास्त हुनेछन् । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । लगानी शुभ रहने छ ।

वृश्चिक: लेन–देनमा हतार नगर्नु होला । आम्दानीमा वृछि हुनेछ । कुनै ठूलो लाभ हुनसक्छ ।

धनु: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द पािइने छ । प्रसन्नता रहने छ ।

मकर: पुराना रोग बल्झिन सक्छ । कुनै ठूलो समस्या आउन सक्छ । चिन्ता तथा तनाव रहने छ ।

कुम्भ: प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीमा वृद्धि हुनेछ ।

मीन: शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 February 2024


ताजा
उपचारका लागि ‘साम्बा’को हारगुहारः एन्फाले हात झिकेपछि समर्थकसँग सहयोगको अपील
सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो
सोमबारको सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढ्यो
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी