आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ २६ । आज २०८० माघ २६ गते शुक्रबार, तद्अनुसार ९ फेब्रुअरी २०२४ । आज माघ कृष्णपक्ष चतुर्दशी, ७ः३४ बजेपछि औंशी, श्रवण– नक्षत्र, व्यतीपात– योग, शकुनि– करण, चन्द्रराशि– मकर, सूर्योदय बिहान– ६ः४८, सूर्यास्त साँझ– १७ः४९ ।

आजको राशिफल

मेष: स्वास्थ्य कमजोर रहने छ । विवादलाई नबढाउनु होला । फजूल खर्च हुनेछ ।

वृष: डूबेको रकम प्राप्त हुनसक्छ । यात्रा मनोरञ्जक रहेगी । जागिरमा सहकर्मीहरुको सहयोग प्राप्त हुने छ ।

मिथुन: कार्यस्थल परिवर्तनको योजना बन्न सक्छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार–व्यवसायबाट लाभ हुनेछ ।

कर्कट: तीर्थ दर्शनको योजना पुरा हुनेछ । सत्संगको लाभ मिल्ने छ । आत्म–शान्ति रहने छ ।

सिंह: चोट अथवा दुर्घटनाबाट ठूलो हानि हुनसक्छ । शत्रुले हानि पुर्याउन सक्ने छन् । कुनै अपरिचित व्यक्तिमाथि अतिविश्वास नगर्नु होला ।

कन्या: कुनै व्यक्ति विशेषको सहयोग प्राप्त हुनेछ । व्यापार लाभदायक रहने छ । पारिवारिक सदस्यहरुको सहयोग पाइने छ ।

तुला: स्थायी सम्पत्तिको कार्यले लाभ दिनेछ । कुनै ठूलो समस्याको समाधान सहजै प्राप्त हुनेछ । कुनै वरिष्ठ व्यक्तिको सहयोग पाइने छ ।

वृश्चिक: रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

धनु: आम्दानी भैरहने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ । दौडधूपबाट स्वास्थ्यमा प्रभाव पर्नेछ ।

मकर: साथीहरुलाई सहयोग गर्ने मौका प्राप्त हुनेछ । मेहनतको फल पाइने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लेन–देनमा सावधानी अपनाउनु होला ।

कुम्भ: पुराना साथिहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । कुनै ठूलो काम गर्ने योजना बन्ने छ ।

मीन: कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ । प्रेम–प्रसंगमा सफलता पाइने छ । धन प्राप्ति सुगम हुनेछ ।

Published Date: 09 February 2024
ताजा
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय