सुन चाँदीको मूल्यमा निरन्तर गिरावट

सुन चाँदीको मूल्यमा निरन्तर गिरावट : Icon Khabar

काठमाडौँ, माघ २३ । मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार आज छापावाला सुन प्रतितोला एक लखा १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक ३७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Published Date: 06 February 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु