आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ २२ । आज २०८० माघ २२ गते सोमबार, तद्अनुसार फ्रेबुअरी ५, २०२४ । आज माघ कृष्ण पक्ष दशमी, १२ः४० बजेपछि एकादशी, ज्येष्ठा– नक्षत्र, ध्रुव– योग, भद्रा– करण, चन्द्रराशि– वृश्चिक, सूर्योदय बिहान– ६ः५१ बजे, सूर्यास्त साँझ– १७ः४६ बजे ।

आजको राशिफल

मेष: स्वास्थ्यमा उतार चढाव हुन सक्छ । फजूल खर्च बढ्ने छ । परिवारमा केही तनाव हुन सक्छ ।

वृष: व्यस्तता बढ्ने छ । धनार्जन हुनेछ । प्रेममा रमाउनु हुनेछ ।

मिथुन: स्वास्थ्यमा सुधार हुनेछ । खर्च बढ्ने छ । परिवारमा असहमति बढ्न सक्छ ।

कर्कट: स्वास्थ्य राम्रो रहने छ । धनार्जन हुनेछ । प्रेममा विश्वास र सम्मान बढ्नेछ ।

सिंह: स्वास्थ्यमा ध्यान दिनुहोला । खानामा नियन्त्रणमा राख्नु होला । धनार्जन सुगम तरिकाले हुनेछ ।

कन्या: स्वास्थ्यमा उतारचढाव आउन सक्छ । आम्दानी बढ्ने छ । परिवारमा सुख शान्ति रहने छ ।

तुला: व्यस्तता बढ्ने छ । लाभ हुनेछ । परिवारमा सुख–शान्ति रहने छ ।

वृश्चिक: खर्च बढ्ने छ । थोरै प्रयासबाटै कार्यसिद्धि हुनाले प्रसन्नता रहने छ । लगानी शुभ रहने छ ।

धनु: स्वास्थ्यमा ध्यान दिनु होला । तनाव र चिन्ता बाट बच्नु होला । लाभ हुनेछ ।

मकर: आम्दानी बढ्ने छ । कुनै उत्सवमा सहभागि हुने मौका मिल्ने छ । भाग्यको साथ रहने छ ।

कुम्भ: स्वास्थ्यमा उतारचढाव आउन सक्छ । खर्च बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला ।

मीन: यात्रा लाभदायक रहने छ । रोकिएको धन प्राप्त हुनेछ । लगानीबाट लाभ हुनेछ ।

Published Date: 05 February 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न