आइतबार सुनको भाउ घट्यो

आइतबार सुनको भाउ घट्यो : Icon Khabar

काठमाडौँ, पुस १५ । सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस्तै तेजाबी सुनको भाउ भने १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख २० हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आइतबार चाँदीको भाउ भने स्थिर छ। यस दिन चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

Published Date: 31 December 2023


ताजा
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग