आइतबार नेप्से परिसूचक २७.७५ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक २७.७५ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस १ । आइतबार नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको छ ।

आज कारोबार रकम भने ५ अर्ब १५ करोड ७८ लाख भन्दा धेरैको भएको छ । १८५ कम्पनीको सेयर भाउ बढेको छ भने ५२ वटाको घटेको छ । यता, ४ वटाको भने मूल्य स्थिर छ । ११ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

सबै भन्दा धेरै कारोबार हिमाल दोलखाको भएको छ । यसको २५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Published Date: 17 December 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय