आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर २१ । आज २०८० मंसिर २१ गते बिहिबार, तद्अनुसार ७ डिसेम्बर २०२३ । आज मंसिर कृष्ण दशमी, आयुष्मान वणिज हस्ता, अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ।

आजको राशिफल

मेष: व्यावसायिक यात्रा लाभदायक रहने छ । लगानी शुभ रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

वृष: कुनै ठूलो काम गर्न मन लाग्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रयास सफल रहने छ ।

मिथुन: नयाँ काम गर्न मन लाग्ने छ । लामो यात्राको योजना बन्ने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

कर्कट: काममा मन लाग्ने छैन । एकाएक स्वास्थ्य बिग्रन सक्छ, लापरवाही नगर्नु होला । लेन–देनमा सावधानी अपनाउनु पर्नेछ ।

सिंह: आफ्नै काममा ध्यान दिनु होला । खर्च बढ्ने छ । विवादलाई नबढाउनु होला ।

कन्या: व्यावसायिक यात्रा सफल रहने छ । भाग्यको साथ पाइने छ । उत्साह बनिरहने छ ।

तुला: सुखका साधन जुट्ने छन् । लाभको अवसर हात पर्नेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृश्चिक: लाभको अवसर हात पर्नेछ । वैवाहिक प्रस्ताव आउन सक्छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनसक्छ ।

धनु: लाभका लागि प्रयास गर्नु होला । स्वास्थ्य कमजोर रहने छ । आम्दानी भैरहने छ ।

मकर: प्रेम–प्रसंग अनुकूल रहने छ । सोच–विचार गरेरमात्र लगानी गर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ ।

कुम्भ: लगानी शुभ रहने छ । लाभको अवसर हात पर्नेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मीन: स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ ।

Published Date: 07 December 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड