राष्ट्रसंघका महासचिव गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा

राष्ट्रसंघका महासचिव गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा : Icon Khabar

काठमाडौँ, कात्तिक १३ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।

राष्ट्रसंघको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसंघका विशिष्टिकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी छन् । चारदिने नेपालमा भ्रमणका क्रममा रहेका महासचिव गुुटेरेस आज संयक्त राष्ट्रसंघको भवनमा पुगेका हुन् । – रासस

Published Date: 30 October 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न