सामाजिक सञ्जालको प्रयोगमा संवेदनशील हुन प्रेस काउन्सिलको आग्रह

सामाजिक सञ्जालको प्रयोगमा संवेदनशील हुन प्रेस काउन्सिलको आग्रह : Icon Khabar
?????????????????????????????

काठमाडौँ, असोज १८ । प्रेस काउन्सिल नेपालले फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोगको दुरुपयोग भएको बताउँदै यसको प्रयोगमा संवेदनशीलता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो समयमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा नै असर गर्ने खालका गतिविधिहरू भइरहेकाप्रति बुधवार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले चिन्ता व्यक्त गरेको छ ।

Published Date: 05 October 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय