रेस्लिङ टोली जापान प्रस्थान

रेस्लिङ टोली जापान प्रस्थान : Icon Khabar

काठमाडौं, भदौ १२ । मैत्रीपूर्ण रेस्लिङ प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली टोली मंगलबार जापानको ओसाका प्रस्थान गरेको छ ।

सेप्टेम्बर ३ तारिखमा हुने रेस्लिङमा भरत विसुराल (हिमालयन टाइगर), भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले प्रतिस्पर्धा गर्ने छन् । एनआरएनए कोन्साइ कमिटी, ओसाकाको सहयोगमा हुन लागेको प्रतियोगितामा नेपाली खेलाडीले जापानी रेस्लेर विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

Published Date: 29 August 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड