क्यान महानिर्देशक अधिकारीले पर्यटनमन्त्री किरातीलाई बुधबार जवाफ दिँदै

क्यान महानिर्देशक अधिकारीले पर्यटनमन्त्री किरातीलाई बुधबार जवाफ दिँदै : Icon Khabar

काठमाडौं, असार १९ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पर्यटनमन्त्री सुदन किरातीले मागेको स्पष्टीकरणको जवाफ बुधबार दिने भएका छन्।

मन्त्री किरातीले स्पष्टीकरण मागेको एक सातासम्म कुनै जवाफ नदिने अड्डी कसेका अधिकारीले बुधबार पर्यटन मन्त्रालयमा लिखित जवाफ पठाउने स्रोतले बताएको छ ।

किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेको विषय सामाजिक संजालमा राखेका थिए। मन्त्री किरातीले स्पष्टीकरण सोधेपछि महानिर्देशक अधिकारीले आफू स्वायत्त संस्था भन्दै स्पष्टीकरण नदिने अडान लिएका थिए।

Published Date: 04 July 2023
ताजा
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय