नेपालको सानदार ब्याटिङ, कुशल र आसिफको शतकीय साझेदारी

नेपालको सानदार ब्याटिङ, कुशल र आसिफको शतकीय साझेदारी : Icon Khabar

काठमाडौं, असार ३ । ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई सानदार सुरुवात दिलाउनेक्रममा आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध शतकीय साझेदारी गरेका छन् । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २४ ओभरमा कुनै विकेट नगुमाई १ सय ११ रन बनाएका छन् ।

आसिफ शेख ७१ बलमा ३ चौकासहित ३९ रनमा क्रिजमा छन् । कुशल भुर्तेल ७३ बलमा ९ चौका र १ छक्कासहित ६५ रनमा नट आउट छन् ।

Published Date: 18 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास