सहकारी समस्या समाधान गर्न माग गर्दै सिठ्ठी जुलुस

सहकारी समस्या समाधान गर्न माग गर्दै सिठ्ठी जुलुस : Icon Khabar

काठमाडौं, जेठ १६ । राष्ट्रिय सहकारी महासंघ अन्तर्गतको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले माइतीघरमा सिठ्ठी जुलुस प्रदर्शन गरेको छ ।

सहकारी समस्या समाधानका लागि नेपाल सरकारलाई ब्‍युँझाउन भन्‍दै विभिन्न मागसहित उनीहरुले सिठ्ठी जुलुस निकालेका हुन् । उनीहरुले मंगलबार दिउँसो माइतीघरमा कालो ब्यानरसहित प्रदर्शन गरेका छन् ।

Published Date: 30 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास