सरकारले भन्सार घटाएपछि चिनीको मूल्य पनि घट्ने

सरकारले भन्सार घटाएपछि चिनीको मूल्य पनि घट्ने : Icon Khabar

काठमाडौं, जेठ १६ । सरकारले चिनीको भन्सार महसुल घटाएको छ ।

सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नयाँ आर्थिक वर्ष २०८०/८१ देखि चिनीमा लाग्ने भन्सार ४० प्रतिशतबाट ३० प्रतिशतमा झार्ने भएको छ ।

कर घटाउने सरकारको निर्णयले नेपाली बजारमा सस्तो मूल्यमा भारतीय चिनी ल्याउन व्यापारीलाई बाटो खुलेको छ । सरकारले चिनी, गुड़, चिनी क्युबलगायतका सामानमा १० प्रतिशत भन्सार घटाएको छ ।

Published Date: 30 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास