आज सुनको मूल्य प्रतितोला रू २४०० ले बढ्यो, प्रतितोलाको मूल्य कति ?

आज सुनको मूल्य प्रतितोला रू २४०० ले बढ्यो, प्रतितोलाको मूल्य कति ? : Icon Khabar

काठमाडौँ, जेठ १६ । मंगलबार सुन प्रतितोला २ हजार ४०० रुपैयाँले महंगिएको हो । चाँदीको भाउ पनि यस दिन १५ रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ तोकिएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँ पुगेको छ ।

आज चाँदी तोलामा १५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । हिजो भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 30 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास