बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमा छाडेर स्वदेश फर्के

बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमा छाडेर स्वदेश फर्के : Icon Khabar

काठमाडौं, वैशाख २९ । बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बिचमा छाडेर स्वदेश फर्किएका छन् ।

उनी गत आइतबार विपश्यनाका लागि नेपाल आएका थिए र शुक्रबार बिहान १०ः५० मा भारत फर्किएका थिए । उनले बुढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिएका थिए ।

यो ध्यान विधि को १० दिनको हुन्छ । उनको ध्यान मे १८ मा समाप्त हुने तालिका थियो।

आमिर खान बलिउडका सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्ये एक हुन्, जो आफ्नो बहुमुखी अभिनय कौशल र गुणस्तरीय सिनेमाप्रतिको आफ्नो प्रतिबद्धताका लागि परिचित छन्। उनका लोकप्रिय चलचित्र लगान, ३ इडियट्स, पीके, दिल चाहता है, रंग दे बसन्ती लगायतका छन् ।

Published Date: 12 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास