काठमाडौँ, जेठ २२ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड (HDHPC) ले आज (जेठ २२ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ।