आइपीओ

एशियन हाइड्रोपावरको आइपीओ माघ २७ गते आउने

1 year ago

काठमाडौं, माघ १७ । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।