रियल मड्रिड क्वाटरफाइनलमा

रियल मड्रिड क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, चैत २ । स्पानिस क्लब रियल मड्रिड लिभरपुललाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

रियलको घरेलु मैदान सान्टियागोल बर्नाबेउमा भएको खेलमा रियलका कप्तान बेज्मिमाले ७८ औं मिनेटमा गोल गरेका थिए ।

कीर्तिमानी १४ पटकको विजेता रियल १९औं पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यस खेलसँगै रियलले च्याम्पियन्स लिगमा ३०० खेल खेल्दै रियल च्याम्पियन्स लिगमा ३०० खेल खेल्ने पहिलो क्लब बनेको छ ।

Published Date: 16 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास