राष्ट्रिय सभाको बैठक चैत ८ गते हुने

राष्ट्रिय सभाको बैठक चैत ८ गते हुने : Icon Khabar

काठमाडौं, फागुन २८ । फागुन २९ गते सोमबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक चैत ८ गतेका लागि सरेको छ ।

संघीयस संसद राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘..अध्‍यक्षज्‍यूले कार्यव्‍यवस्था परामर्श समितिको परामर्शमा २०७९ साल चैत ८ गते बुधबार अपरान्ह १:०१ बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

Published Date: 12 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास