आज सुनको भाउ ४ हजार ७ सय रुपैयाँले बढ्यो

आज सुनको भाउ ४ हजार ७ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असार १४ । स्थानीय बजारमा आजपनि सुनको भाउ बढेको छ । लगातार दुईदिन बढ्ने क्रममा आज सुन ४ हजार ७ सय रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वृद्धिसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८३जार ८ सय रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबारपनि सुनको भाउ ८ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज १० ग्राम सुनको भाउ पनि २ लाख ४३ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

सुनसँगै आज चाँदीको भाउ पनि उकालो लागेको छ । चाँदी १४५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

Published Date: 28 June 2026


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग