शुक्रबार सुनको मूल्य बढ्यो

शुक्रबार सुनको मूल्य बढ्यो : Icon Khabar

काठमाडौं, पुस २४ । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८०० र चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँ तोकेको छ। हिजो बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७०० र चाँदी मूल्य ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगी बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० र चाँदी ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन २ लाख ६८ हजार १०० र चाँदी ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार २ लाख ६५ हजार र चाँदी ४ हजार ६ सय ८५ रुपैयाँमा किनबेच भएको थियो । साताको पहिलो दिन आइतबार भने सुन २ लाख ६० हजार ४०० र चाँदी ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Published Date: 09 January 2026
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय