ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा : Icon Khabar

काठमाडौं, पुस २४ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले बुधबार साँझ राजीनामा बुझाएका हुन्।

मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार प्रकट गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध भएर सक्रिय हुन थालेपछि प्रधानमन्त्री कार्कीले राजीनामा दिन मन्त्री घिसिङलाई निर्देशन दिएकी थिइन्।

Published Date: 08 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय