बेनिघाटको हुग्दीखोलाको पुलमा प्वाल परेपछि पृथ्वी राजमार्ग एकतर्फी संचालनमा

बेनिघाटको हुग्दीखोलाको पुलमा प्वाल परेपछि पृथ्वी राजमार्ग एकतर्फी संचालनमा : Icon Khabar

काठमाडौँ, असार ३० । धादिङमा हुग्दीखोला पुलमा प्वाल परेको छ।

पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-१० रहेको हुग्दीखोलाको पुलमा प्वाल परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार पुलमा प्वाल परेपछि राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा छ।

प्राविधिकहरूले सडक मर्मतको काम सुरू गरिसकेका छन्।

Published Date: 14 July 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड