आइतबार नेप्से परिसूचक २९ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक २९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार २९ । आइतबार नेप्से परिसूचक २९ अंकले बढेर २७६२.८८ विन्दुमा बन्द भएको छ । आज ११ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । नेप्से सूचकसँगै सेयर कारोबार रकममा पनि वृद्धि देखिएको छ ।

आज ३११ कम्पनीको ३ करोड २५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३७ करोड १४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अघि आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।

Published Date: 13 July 2025
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय