अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, असार २० । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.३४ प्रतिशत अर्थात ११.३१ डलरले सस्तिएको छ ।

यो गिरावटसँगै सुनको मूल्य आज प्रतिऔंस ३ हजार ३३७ डलरमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी ०.२९ डलरले बढ्दै ३६.७८ डलरमा कारोबार भईरहेको छ ।

Published Date: 04 July 2025
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय