सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ २५ । स्थानिय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रकाशित गरेको मूल्य सूचीअनुसार आज सुनको मूल्य प्रतितोलामा ३ हजार रुपैयाँले घटेको छ ।

यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा भईरहेको छ । गत शुक्रबार सुनको मूल्य १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार १४५ रुपैयाँ कायम भएको छ ।

Published Date: 08 June 2025


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास