सोमबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो

सोमबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ ५ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि एक तोला सुनको मूल्य १ लाख ८४ हजार ८ सय निर्धारण गरेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले बढी हो । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य ६ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिनपनि चाँदीको भाउ स्थिर नै थियो ।

Published Date: 19 May 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने