आइतबार नेप्से परिसूचक ५.९८ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ५.९८ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख १४ । आइतबार नेप्से परिसूचक ५.९८ विन्दुले बढेर २६६४.०१ अंकमा आएको छ ।

आज १० अर्ब ८७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सूचकसँगै कारोबार रकममा पनि क्रमशः तेजी आएको देखिन्छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटामा नकारात्मक सर्किट लागेको छ । ७ वटा समूहका सूचक बढेका छन् ।

आज ३ सय १४ कम्पनीको २ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र राधी विद्युत कम्पनी परेका छन् ।

Published Date: 27 April 2025


ताजा
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!