कीर्तिपुरमा मध्यान्ह १२ बजेसम्म खस्यो ११ हजार मत

कीर्तिपुरमा मध्यान्ह १२ बजेसम्म खस्यो ११ हजार मत : Icon Khabar

काठमाडौँ, मंसिर १६ । स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा ११ हजार मतदाताले मतदान गरेका छन्। आइतबार मध्यान्ह १२ बजेसम्म ११ हजार ३० जनाले मतदान गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्। यहाँ ३१ हजार ११२ जना मतदाता छन्।

जसअनुसार ३५.४५ प्रतिशत मतदान भएको हो। ५ हजार ८२१ जना पुरूष, ५ हजार २०८ जना र अन्य एक जनाले मतदान गरेका छन्। कीर्तिपुरमा २० वटा मतदान स्थल र ३८ वटा मतदान केन्द्र छन्।

कीर्तिपुर नगरपालिका प्रमुख र वडा नम्बर १ तथा वडा नम्बर ४ को अध्यक्ष पदका लागि मतदान भइरहेको हो।

Published Date: 01 December 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने