बुधबार नेप्से परिसूचक १४.१२ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १४.१२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक २८ । नेप्से परिसूचक बुधबार १४.१२ विन्दुले घटेर २७३४.८३ अंकमा आएको छ ।

आज ७ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ४ समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा तेजी देखिएको छ ।

आज ३०८ कम्पनीको १ करोड ५३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ करोड ८६ लाखभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंक परेका छन् ।

Published Date: 13 November 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली