मंगलबार सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक २० । घरेलु बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो कारोबारमा प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ६० रुपैयाँले घट्दै प्रतितोला २ हजार ३० रुपैयाँ पुगेको छ ।

Published Date: 05 November 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास