आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, असार २७ । आज २०८१ असार २७ गते बिहीबार, तद्अुनसर ११ जुलाई २०२४ । आज असार शुक्ल पञ्चमी, वरियान बालव पूर्व, विश्व जनसंख्या दिवस, सूर्योदय बिहानः ०५ः१६ बजे, सूर्यास्त साँझः १९ः०२ बजे ।

आजको राशिफल

मेष: जागिरमा कार्यको प्रशंसा हुनेछ । नयाँ विचार दिमागमा आउने छ । भाग्यको साथ पाइने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

वृष: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । काममा मन लाग्ने छैन । व्यापार–व्यवसाय लाभदायक रहने छ । क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नु होला ।

मिथुन: मान–सम्मान पाइने छ । व्यवसायमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

कर्कट: घरमा पाहुनाहरुको आगमन हुनेछ । प्रसन्नता तथा उत्साह कायम रहने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

सिंह: व्यावसायिक यात्रा सफल रहने छ । लगानीबाट लाभ मिल्ने छ । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नताको वातावरण बन्ने छ ।

कन्या: अप्रत्याशित खर्च बढ्ने छ । विवादबाट स्वाभिमानमा ठेस पुग्न सक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । भाग्यको साथ पाइने छ ।

वृश्चिक: मान–सम्मान पाइने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

धनु: लाभको अवसर हात पर्नेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

मकर: बहुमूल्य वस्तुहरुहरु सम्हालेर राख्नु होला । यात्रामा नहतारिनु होला । शारीरिक कष्ट सम्भव छ ।

कुम्भ: व्यापार तथा व्यवसाय राम्रो चल्ने छ । यात्रा मनोरञ्जक रहने छ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । प्रसन्नता रहने छ ।

मीन : आम्दानीको नयाँ माध्यम प्राप्त हुनसक्छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । जीवन सुखमय व्यतीत हुनेछ । प्रसन्नता रहने छ । स्वास्थ्यमा राहत मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 July 2024
Website | + posts