मुम्बईमा भीषण आँधी, होर्डिङ खसेर चारको मृत्यु, ५४ व्यक्ति घाइते

मुम्बईमा भीषण आँधी, होर्डिङ खसेर चारको मृत्यु, ५४ व्यक्ति घाइते : Icon Khabar

नयाँदिल्ली, जेठ १ । भारतको मुम्बईमा भीषण आँधी र बेमौसमी वर्षाले सोमबार राति होर्डिङ खसेर लाग्दा कम्तीमा चार जनाको ज्यान गएको छ भने ५४ जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पानी र हावाहुरीका कारण ठूलो संख्यामा मानिसले आश्रय लिएको पेट्रोल पम्पमा होर्डिङ खसेको थियो । भाजपाका पूर्वसांसद किरिट सोमैयाले खसेको उक्त होर्डिङ हटाउन आफूले हिजो (आइतबार) मात्रै आदेश दिएको दाबी गरेका छन् ।

किरिट सोमैयाका अनुसार यहाँ अवैध रुपमा होर्डिङ राखिएको हो । दुर्घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घटनास्थल अवलोकन र अस्पताल पुगेर घाइतेहरूलाई भेटेका थिए ।

Published Date: 14 May 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु