नामिबियाविरुद्ध नेपालको खराब सुरुवात

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात : Icon Khabar

काठमाडौँ, फागुन ३ । नेपालले नामिबियाविरुद्ध खराब सुरुवात गरेको छ। आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले ७ विकेट गुमाइसकेको छ।

 कुशल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । उनी रोयल डक (खेलको पहिलो बलमा विकेट) आउट भए । रुबेन ट्रम्पलम्यानले फालेको वाइड बललाई पछ्याउने क्रममा कुशल एज लाग्दै क्याच आउट भएका थिए ।

नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए। आसिफ सेख ४, अनिल शाह ८ , कुशल मल्ल १५ , सोमपल कामी २ र भिम सार्की ४४ रुन बनाएर आउट भएका छन्।

क्रिजमा अहिले गुलसन झा र पवन सर्राफ खेलिरहेका छन् । गुलसनले २२ बलको सामना गर्दै २ चौका प्रहार गरेका छन् । पवनले ४ बलको सामना गर्दै १ रुन लिएका छन् ।

Published Date: 15 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास