आज बिहिबारको राशिफल

आज बिहिबारको राशिफल : Icon Khabar

काठमाडौँ, फागुन ३ । आज २०८० फागुन ३ गते बिहीबार, तद्अनुसार १५ फेब्रुअरी २०२४ । आज माघ शुक्ल षष्ठी, स्कन्द षष्ठी, सूर्योदय बिहानः ६ः४१ बजे,सूयास्त साँझः १७ः५४ बजे ।

आजको राशिफल

मेष: कम प्रयासबाटै कार्यसिद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृष: जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । लगानी शुभ रहने छ । लाभ हुनेछ ।

मिथुन: हतारमा कुनै पनि कार्य नगर्नु होला । फजूल खर्च हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

कर्कट: जीवनसाथीको स्वास्‍थ्यमा खर्च हुनेछ । चिन्ता तथा तनावमा वृद्धि हुनेछ । नकारात्मकता हावी रहने छ ।

सिंह: शत्रु शान्त रहने छन् । धनलाभको अवसर हात पर्नेछ । व्यवसायिक यात्रा लाभदायक रहने छ ।

कन्या: सन्तान पक्षबाट स्वास्थ्‍य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । नयाँ योजना बन्ने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

तुला: थकान तथा कमजोरी रहन सक्छ । स्वास्थ्‍यमा ध्यान दिनु होला । धर्म–कर्ममा रुचि रहने छ ।

वृश्चिक: प्रेम–प्रसंगमा हतार नगर्नु होला । विवाद हुनसक्छ । स्वाभिमानमा ठेस पुग्न सक्छ ।

धनु: कानूनी बाधाको सम्भावना छ । विरोधीहरु सक्रिय रहने छन् । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ ।

मकर: स्थायी सम्पत्तिमा वृद्धिको योग छ । प्रोपर्टीको कामले ठूलो लाभ दिने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

कुम्भ: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । स्वादिष्ट व्यंजञ्जनहरुको आनन्द प्राप्त हुनेछ ।

मीन: अरुबाट बढी अपेक्षा गर्नु हुनेछ । हतार गर्दा काममा बाधा उत्पन्न हुनेछ । साथीहरुसंग सुखद समय बित्ने छ ।

Published Date: 15 February 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय