बज्र ग्रुपको भ्यालेन्टाइन स्किम: कार किन्दा सुनको हार र स्कुटर किन्दा हिराको औंठी उपहार

बज्र ग्रुपको भ्यालेन्टाइन स्किम: कार किन्दा सुनको हार र स्कुटर किन्दा हिराको औंठी उपहार : Icon Khabar

काठमाडौँ, फागुन १ । नेपाली बजारमा विगत ३१ बर्ष देखिको व्यापारिक घराना बज्र ग्रुपले अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ ।

सो योजना अन्तर्गत वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औंठी उपहार पाउनेछन्। सो स्किम निश्चित समयको लागि लागु गरिएको छ ।

वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ । कार किन्नको लागि नक्साल, भैसेपाटी शोरुम जान सक्नुहुनेछ र गाडीमा ८ वर्षको वारेन्टी पाउन सक्नुहुनेछ साथै फाइनान्स र एक्सचेन्जको सुबिधा पनि उपलब्ध रहेको छ ।

स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहरमा उपलब्ध छ । लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ जसमा कलेजको विद्यार्थीदेखि अफिसको हाकिम र कृषक, तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध छ ।

Published Date: 13 February 2024


ताजा
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बिहीबारको राशिफल
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली