आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस ५ । आज २०८० पुस ५ गते बिहीबार, तद्अनुसार २१ डिसेम्बर २०२३ । आज मंसिर शुक्ल नवमी, वरियान कौलव रेवती ।

आजको राशिफल

मेष: प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । लगानी शुभ रहने छ ।

वृष: प्रतिद्वन्दिता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । अरुको काममा हस्तक्षेप नगर्नु होला ।

मिथुन: पार्टी अथवा पिकनिकको योजना बन्ने छ । बौद्धिक कार्य सफल रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ ।

कर्कट: कार्यमा रुकावट आउने छ । व्यवसायबाट सन्तुष्ट मिल्ने छैन । जोखिमपूर्ण कार्य नगर्नु होला ।

सिंह: मनको चञ्चलतामा नियन्त्रण राख्नु होला । जीवनसाथीप्रति आभारी रहनु हुनेछ । हतार गर्दा धनहानी हुनसक्छ ।

कन्या: टाढाबाट शुभ समाचार प्रँप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ ।

तुला: क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नु होला । पुराना रोग वाधाको कारण बन्न सक्ने छन् । सानो गल्तिले समस्या बढ्न सक्छ ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्न सक्छ । थकान महसूस हुनेछ । अपेक्षित कार्यहरुमा वाधा आउने छ ।

धनु: अज्ञात भयले सताउने छ । यात्रा सफल रहनेछ । धनार्जन हुनेछ ।

मकर: पूजा–पाठ तथा सत्सङमा मन लाग्ने छ । आत्मशान्ति रहने छ । लाभको अवसर हात पर्नेछ ।

कुम्भ: प्रतिष्ठामा वृद्धि हुनेछ । सुखका साधन जुट्ने छन् । लगानी शुभ रहने छ ।

मीन: उत्तेजनामा नियन्त्रण राख्नु होला । जीवनसाथीको सहयोग पाइने छ । अप्रत्याशित लाभको योग छ । भाग्यको साथ पाइने छ ।

 

Published Date: 21 December 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग