सन् २०२३ मा गूगलमा अत्यधिक खोजिएकी भारतीय अभिनेत्री हुन् कियारा आडवाणी

सन् २०२३ मा गूगलमा अत्यधिक खोजिएकी भारतीय अभिनेत्री हुन् कियारा आडवाणी : Icon Khabar

मुम्बई, मंसिर २७ । गूगलले सन् २०२३ समाप्त हुनु अगाडि भारतमा सबैभन्दा बढी खोजिएका कलाकारको नाम सार्वजनिक गरेको छ । गूगलको यो सूचिमा बलिउडकी स्टाइलिश अभिनेत्री कियारा आडवाणीलाई सबै भन्दा बढी सर्च गरिएको छ अर्थात खोजिएको छ ।

कियाराले सन् २०२३ को गूगल सर्च लिस्टमा बाजी मार्न सफल भएकी छिन् । कियारा गूगल सर्च गरिने टप सेलिब्रिटी बनेकी छिन् ।

त्यस्तै सन् २०२३ मा गूगलको उक्त सूचिमा छैठौँ नम्बरमा सिद्धार्थ मल्होत्राको नाम समावेश छ । सिद्धार्थ र कियारा बलिउडको सुन्दर जोडि मध्येका एक हुन् ।

Published Date: 13 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु