विनियोजन विधेयक, २०८० संसदको बहुमत सदस्यद्वारा स्वीकृत

विनियोजन विधेयक, २०८० संसदको बहुमत सदस्यद्वारा स्वीकृत : Icon Khabar

काठमाडौं, जेठ ३० । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० माथि विचार गर्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले उक्त प्रस्ताव पेस गरेका हुन् ।

सभामुख देवराज घिमिरेले विनियोजन बजेटमाथिको विभिन्न मन्त्रालय र सचिवालयमाथिको छलफलको मिति जेठ ३२ देखि असार १२ गतेसम्म बस्ने जानकारी दिए ।

Published Date: 13 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास