टाेपबहादुर रायमाझीलाई थप तीन दिन हिरासतमा राख्ने, भुटानी शरणार्थी प्रकरणमा हालसम्म १३ जना पक्राउ

टाेपबहादुर रायमाझीलाई थप तीन दिन हिरासतमा राख्ने, भुटानी शरणार्थी प्रकरणमा हालसम्म १३ जना पक्राउ : Icon Khabar

काठमाडौँ, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्वमन्त्री टाेपबहादुर रायमाझीलाई थप तीन दिन हिरासतमा राखिने भएकाे छ । प्रहरीले रायमाझीमाथि अनुसन्धान गर्न थप तीन दिन समय पाएकाे छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पुर्वमन्त्री टाेप बहादुर रायमाझीलाई आइतबार बेलुका बुढानिलकण्ठबाट पक्राउ गरिएकाे थियाे । यस प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन् ।

Published Date: 15 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास