आज साँझ देशका पहाडी भूभागमा आंशिक बदली रही मध्यम वर्षाको सम्भावना

आज साँझ देशका पहाडी भूभागमा आंशिक बदली रही मध्यम वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, जेठ १ । पश्चिमी वायुको प्रभावले अहिले देशको मौसममा बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात ‘मोचा’ कमजोर भएकाले नेपालको मौसममा असर नपर्ने सम्भावना रहेको छ ।

सोमबार साँझ देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Published Date: 15 May 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय