बिरामी जाँच गर्दा डाक्टरले लिने ओपिडी शुल्कमा आजदेखि वृद्धि

बिरामी जाँच गर्दा डाक्टरले लिने ओपिडी शुल्कमा आजदेखि वृद्धि : Icon Khabar

काठमाडौं, जेठ १ । बिरामी जाँच गर्दा चिकित्सकहरूले लिने ओपिडी शुल्क आज (सोमबार) देखि वृद्धि भएको छ । नेपाल चिकित्सक सङ्घ (एनएमए) र नएसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले जेठ १ गतेदेखि लागू हुने गरी ओपिडी शुल्क बढाउने निर्णय गरेको हो ।

ओपिडी शुल्क चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको छ ।

नयाँ शुल्क अन्तर्गत विभिन्न अनुभव र तह अनुसार रू ४५० देखि रू ९४० सम्म लिन सक्नेछन्।

Published Date: 15 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास