ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै

ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै : Icon Khabar

काठमाडौं, साउन ६ । निर्देशक तथा अभिनेत्री दीपा श्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। चिकित्सकको सल्लाहअनुसार उनी भोलि अस्पतालबाट डिस्चार्ज हुने तयारीमा छिन्।

अभिनेता दीपकराज गिरीले दीपालाई ब्रेन ट्युमर भएको खबरले आफूहरूलाई चिन्तित बनाएको भए पनि शल्यक्रिया सफल भएपछि अहिले स्वास्थ्य अवस्था राम्रो रहेको बताए।

यस घटनापछि नियमित स्वास्थ्य परीक्षणप्रति सबै सचेत हुनुपर्ने भन्दै उनले आवश्यक परे चिकित्सकको सल्लाहअनुसार समय–समयमा टाउकोको एमआरआई समेत गराउन आग्रह गरेका छन्।

Published Date: 22 July 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?