फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट

फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट : Icon Khabar

काठमाडौं, साउन ३ । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या देखिएको छ । आइतबार दिउँसो करिब १ः३५ बजेदेखि एकाएक फेसबुक अकाउन्टहरू लगआउट हुने, लोड नहुने र Account Temporarily Unavailable जस्तो इरर पेज देखिन थालेको हो ।

डाउन डिटेक्टरमा समेत प्रयोगकर्ताले फेसबुक डाउन भएको रिपोर्ट गरेका छन् । जसअनुसार यो समस्या दिउँसो १ः३० बजेदेखि सुरु भएको देखिन्छ । यद्यपि समस्याको यकिन कारण भने स्पष्ट भइसकेको छैन ।

Published Date: 19 July 2026


ताजा
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग
एसिसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज मलेसियासँग भिड्दै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क