विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै

विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै : Icon Khabar

काठमाडौं, साउन १ । अभिनेत्री विपना थापा फिल्म ‘आबाट आमा २’ पछि पुनः आमाको भूमिकामा देखिने भएकी छन्। निर्देशक नवीन पन्तको निर्देशनमा बन्ने फिल्म ‘बाकस’ मा उनले अभिनेता नाजिर हुसेनको आमाको भूमिका निभाउने भएकी हुन्।

हाल ‘आबाट आमा २’ मा अभिनेता पल शाहसँग आमा–छोराको भूमिकामा रहेकी विपना अब ‘बाकस’ मार्फत नाजिरसँग पनि आमा–छोराको सम्बन्धमा पर्दामा देखिनेछिन्। फिल्मका अन्य कलाकारबारे भने निर्माण पक्षले हालसम्म जानकारी दिएको छैन।

Published Date: 17 July 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड