बुधबार नेप्से परिसूचक २४.४५ अंकले घट्यो

बुधबार नेप्से परिसूचक २४.४५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, चैत ११ । साताको चौथो कारोबार दिन बुधबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

लगानीकर्ताले नाफा सुनिश्चित गर्न खोज्दा बिक्रीमा चाप परी समग्र सेयरबजार ओरालो लागेको हो । बुधबार नेप्से २४.४५ अंकले घटेर २ हजार ९३५.९४ विन्दुमा कायम भएको छ ।

आज सेयरबजारमा ३४५ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ४५ कम्पनीका सेयरमूल्य बढेका छन् भने २१३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता सेयर १५ अर्ब ९ करोड ४ लाख १७ हजार रुपैयाँमा किनबेच भएको छ ।

Published Date: 25 March 2026


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग