प्रतिनिधिसभा निर्वाचन २०८२ : तालाक्व मतदान केन्द्रमा दिउँसो ४ बजेसम्म २७७८ मत खस्यो

प्रतिनिधिसभा निर्वाचन २०८२ : तालाक्व मतदान केन्द्रमा दिउँसो ४ बजेसम्म २७७८ मत खस्यो : Icon Khabar
भक्तपुर, फागुन २० । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत तालाक्व मतदान केन्द्रमा दिउँसो ४ बजेसम्म कुल २७७८ मत खसेको छ।

निर्वाचन अधिकृतका अनुसार खसेको मतमध्ये १३९० पुरुष र १३८८ महिला मतदाताले मतदान गरेका छन्। बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता देखिएको उक्त मतदान केन्द्रमा मतदाताहरु शान्तिपूर्ण रूपमा लाइनमा बसेर मतदान गरिरहेका छन्।

मतदान प्रक्रिया शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सञ्चालन भइरहेको र सुरक्षाकर्मीको आवश्यक व्यवस्था गरिएको सम्बन्धित निकायले जनाएको छ।

Published Date: 05 March 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय